• Friday 24th of July 2026

संरक्षण र सम्बद्र्धन नहुँदा ओझेल पर्दै जगदीशपुर ताल


  • आशाका किरण

चराको राजधानी मानिने विश्व सिमसार क्षेत्रमा सूचिकृत कपिलवस्तुको जगदीशपुर तालको संरक्षण र सम्वद्र्धन नहुँदा ओझेल पर्दै । जगदीशपुर ताल विभिन्न प्रकारका चराको संगमस्थल हो । खासगरी रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्केमिनिस्तान र किर्गिस्तानलगायतका ठाउँबाट जाडो छल्न हिउँद याममा चराहरु जगदीशपुर ताल आउने गर्छन । तस्वीरः सनिउल्ला धोबी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij