• Saturday 25th of July 2026

रियल म्याड्रिड र डर्टमण्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश


  • आशाका किरण

लिभरपुललाई गोलरहित बराबरीमा रोक्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा ३–१ को जित हासिल गरेको रियलले लिभरपुललाई रोक्दै सेमिफाइनल प्रवेश गरेको हो ।
रियल युरोपियन कप–च्याम्पियन्स लिगको सेमिफाइनलमा कीर्तिमानी ३० औँ पटक प्रवेश गरेको छ ।

उता, बोरुसिया डर्टमण्डलाई हराउँदै म्यानचेस्टर सिटीले पनि सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । सिटी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको यो दोस्रो पटक हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij