• Tuesday 8th of September 2026

चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश


  • आशाका किरण

चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै चेल्सी फाईनल प्रवेश गरेको हो ।

चेल्सीले च्याम्पियन्स लिगको उपाधिका लागि प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ । सिटीले मंगलबार राति पेरिस सेन्ट जर्मेन पीएसजी लाई पराजित गर्दै फाईनल यात्रा तय गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij