• Tuesday 8th of September 2026

एफए कपको उपाधि लेस्टर सिटीलाई


  • आशाका किरण

लेस्टर सिटीले पहिलोपल्ट एफए कपको उपाधि जितेको जितेको छ । उसले चेल्सीलाई १–० ले हराउदै क्लब इतिहासको १ सय ३७ वर्षमा पहिलो पटक एफए कपको ट्रफी उचालेको हो ।
त्यसमा बेल्जियमका योरी टिलेमन्सले ६३ औं मिनेटमा उत्कृष्ट गोल गरे ।
लेस्टरले पाँच वर्षअगाडि सनसनीपूर्ण रूपमा इंग्लिस प्रिमियर लिग जितेको थियो । अहिले पाँचौं पल्टको प्रयासमा एफए कप जित्न सफल रह्यो । लेस्टर यसअघि चारचोटि एफए कपको फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij