• Tuesday 8th of September 2026

एट्लेटिकोले जित्यो स्पेनिस ला लिगा फुटबलको उपाधि


  • आशाका किरण

स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ ।गएराति भएको अन्तिम खेलमा भालाडोलिडलाई २–१ गोलले हराउँदै

गएराति एट्लेटिको मड्रिड बराबरीमा रोकिएको या हारेको भए उपाधि रियल मड्रिडको नाममा हुने थियो । रियलले हिजो नै भिलारियललाई २–१ गोलले हराएको थियो । यस्तै स्टार खेलाडी लियोनल मेस्सीविनाको खेलमा बार्सिलोनाले एइबरलाई १–० गोलले हराएको छ । ला लिगाको उपाधि जितेको एट्लेटिकोले ८६ अंकसहित सिजनको अन्त्य गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij