सुदर्शन बजगाई, आशाका किरण समाचार । नेपाल स्काउट बूढानीलकण्ठ नगर समितिको दीक्षान्त समारोह भव्य कार्यक्रमकासाथ सम्पन्न भएको छ। गंगालाल महर्जनको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले गरेका थिए। हेर्नुस फोटो फिचर :











