सुदर्शन बजगाई,आशाका किरण समाचार । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनालले सरकारले यातायात व्यवसायीको माग सम्बोधन नगरे जस्तोसुकै कदम चाल्ने बताएका छन् । आशाका किरण मिडियासंग कुराकानी गर्दै अध्यक्ष खनालले सो धारणा राखेका हुन् । राज्यले विमा लगाएतको कानुन संशोधन नगरेर यातायात व्यवसायी मारमा परेको र विभिन्न समितिको बैंक खाता रोकेर राज्यले आतंक सिर्जना गरेकोले त्यसको कडा प्रतिवाद गर्ने अध्यक्ष खनालले बताएका छन् ।हेर्नुस् आशाका किरणका प्रधान सम्पादक सुदर्शन बजगाईसंग डोलनाथ खनालले गरेको कुराकानीको संपादित अंश :
