• Wednesday 9th of September 2026

ताप्लेजुङ आगलागी अपटेड : उपचारका क्रममा वृद्धाको मृत्यु


  • आशाका किरण
cfuufnLdf k/L Ps dlxnfsf] d[To' km'ªlnª, @& kmfu'g M tfKn]h'ªsf] ;b/d'sfd km'ªlnª gu/kflnsf—$, sf]Kr] 6f]nl:yt cfh ljxfg ( ah] nfu]sf] cfunfuL . cfunfuLaf6 Ps dlxnfsf] d[To' ePsf] 5 . t:jL/ M lbns'df/ lnDa"÷/f;;

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी घाइते हुनुभएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । कोप्चे बजारमा बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij