• Tuesday 8th of September 2026

यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृत्यु, १६ गम्भीर घाइते


  • आशाका किरण
!= ?kGb]xLsf] /f]lx0fL k'naf6 hgsk'/af6 e}/xjf cfpb} u/]sf] a; b'3{6gf x'bf ( hgfsf] d[To' ePsf] 5 . xfn @# hgfsf] e}/xjfsf] d]l8sn / eLd c:ktfndf pkrf/ z'? ePsf] 5 .n' @ v #*$! gDa/sf] a; b'3{6gf ePsf] xf] . t:jL/M g/]z s]=;L, l;4fy{gu/, /f;; .

भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो ।

चौतीस जना यात्रु सवार बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij