• Friday 24th of July 2026

कृषिलाई व्यवसाय बनाएकालाई बागलुङ नगरपालिकाले अनुदान वितरण गरेको छ । दोहोरो नपर्ने गरी नगरपालिकाले कृषि र पशुपालन गरेका किसानलाई लगानी, मिहिनेत र क्षेत्रफल तथा...

साना किसानलाई अनुदान

खोलाछेउको बस्ती, नजिकै तरकारी फार्म । लटरम्म तरकारी । मेहनत पनि कम छैन । मातृभूमिमै केही गर्न सकिन्छ भन्ने अठोटका साथ डुङ्गेश्वर गाउँपालिका–६ का...

विदेश छाडेर तरकारी खेतीमा

वाग्मती प्रदेश सरकारले कृषि व्यवसायको प्रवद्र्धन गर्न भन्दै विभिन्न १० कृषि केन्द्रलाई रु एक÷एक करोडका दरले अनुदान वितरण गर्ने भएको छ । प्रदेशको भूमि...

कृषि केन्द्रलाई १० करोड अनुदान दिइने

कृषि उत्पादन बढाउनका लागि नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेको खेतमा भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट सिँचाइ पु-याइएको छ । विसं २०७२ मा स्थापित भूमिगत...

भूमिगत सिँचाइबाट ४६ हजार हेक्टर जमिन सिञ्चित

उखु खेतीलाई राष्ट्रिय बालीका रुपमा सरकारले घोषणा गरे तापनि कार्यान्वयन हुन नसकेपछि दिनानु दिन उखु किसानमा मर्कामा पर्दै आएको उखु उत्पादक केन्द्रीय सङ्घ लिमिटेडका...

उखु खेती राष्ट्रिय बाली हुन सकेन : कुशवाहा

बागलुङ जिल्लाको गलकोटका एक युवाले व्यावसायिक कागती खेती शुरु गर्नुभएको छ । गलकोट नगरपालिका–११ रिघाका २९ वर्षीय दानबहादुर श्रीषले व्यावसायिक रुपमा कागती खेती शुरु...

गलकोटमा व्यावसायिक कागती खेती

दश वर्षसम्म नेपाली जुनियर फुटबल टिममा सक्रिय फुटबलर वीरेन्द्रबहादुर चन्द यतिबेला गृहनगर कञ्चनपुरको भीमदत्तनगरमा व्यावसायिकरुपमा बाख्रापालनमा लाग्नुभएको छ । “सानैदेखि आफ्नै ठाउँमा केही गर्ने...

फुटबलर बाख्रापालनमा

जुम्लाको तिला गाउँपालिका–१ राराका महिला व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरुले शुरु गरेको...

च्याउ खेतीबाट महिला आत्मनिर्भर हुँदै

हिमपातसँगै परेको असिना पानीका कारण यहाँका किसानले लगाएको तोरी तथा तरकारी खेतीमा क्षति पु¥याएको छ । जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका...

असिनाले तरकारी खेतीमा क्षति

– गोपालप्रसाद बराल मुलुकका विभिन्न भेगमा चिनी उद्योगले उखुको भुक्तानीमा अटेर गरेको गुनासो आइरहँदा महोत्तरीमा भने किसानकै ढिलासुस्तीले पुरानो भुक्तानी हुन नसकेको पाइएको छ...

उखुको पुरानो भुक्तानीमा किसानकै ढिलासुस्ती
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij