• Friday 24th of July 2026

बहुप्रतिक्षित रेल्वे विधेयक राष्ट्रिय सभामा पेश भएको छ ।राष्ट्रिय सभाको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले रेल्वे विधेयक २०७६ पेश गर्नुभएको...

बहुप्रतिक्षित रेल्वे विधेयक राष्ट्रिय सभामा पेश,हेर्नुस कसले के बोले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको काम सन्तोशजनक रहेको बताउनुभएको छ ।श्क्रबार राष्ट्रिय पुननिर्माण परामर्श परिषद्को पाचौं बैठकमा पुननिर्माणको वर्तमान अवस्था एवं कर्ययोजनाको समिक्षा गर्दै...

पुननिर्माणको काम सन्तोशजनक छ : प्रधानमन्त्री केपी शर्मा ओली

नुवाकोटको बन्चरे डाँडाका स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने चेतावनी दिएका छन् ।शहरी विकास मन्त्रीसहितको बन्चरेडाँडाको अनुगमनमा गएको टोलीसँग स्थानीयहरुले आफ्ना माग...

दुःखमा सिसडोल बासी,२ वर्षका लागि सम्झौता गरेर १४ वर्षसम्म फोहोर फालिएको र सम्झौताहरु पुरा नभएको गुनासो(भिडियो)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल संधै शान्तिको पक्षमा रहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई...

नेपाल सधैँ शान्तिको पक्षमा छ : पर्यटन मन्त्री  योगेश  भट्टराई

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादमा छलफल गर्न नेपालले पठाएको मितिमा भारतले चासो नदिएपछि पुनः मिति तोकेर पत्र पठाएको बताउनुभएको छ। राज्यका निर्देशक सिद्धान्त, नीति...

सीमा विवादमा छलफल गर्ने नेपालले पठाएको मितिमा भारतले चासो नदिएपछि पुनः नेपालले मिति तोकेर पत्र पठाएको छ : परराष्ट्र मन्त्री

पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । चिसो मौसम शुरु भएसँगै बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन वृद्धि भएको हो...

बन्दीपुरमा सत्तरी प्रतिशत चिनियाँ पर्यटक

चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गर्नुभएको छ । बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उहाँहरुका बीचमा भेटवार्ता भएको...

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij