• Thursday 10th of September 2026

अल्जियर्स, १७ कात्तिक (रासस–एपी) –– अल्जेरियामा संशोधिन संविधानलाई स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा आइतबार जनमतसंग्रह सम्पन्न भएको छ । तर संविधान संशोधन सम्बन्धी...

अल्जेरियामा नयाँ संविधानका लागि मतदान, विपक्षीको बहिस्कार

१७ कात्तिक (रासस÷सिन्ह्वा) : फिलिपिन्समा आएको ‘गोनी’ नामको आँधीका कारण यहाँका कम्तीमा पनि १६ जनाको मृत्यु भएको बताइएको छ । यहाँका अरु केही जना...

फिलिपिन्समा आँधीबाट १६ जनाको मृत्यु

वासिङटन, १७ कात्तिक (रासस–एएनआई) –– अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता...

अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै

वेलिङटन, १७ कात्तिक (रासस–एएनआई) –– न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गर्नु भएको छ । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री...

न्यूजील्यान्डको मन्त्रिपरिषद विस्तार

१७ कात्तिक (रासस÷एएनआई) : टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । भूकम्पका कारण...

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

वासिङ्टन, १६ कात्तिक (रासस–एएनआई) –– कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स...

कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु

कायरो, १६ कात्तिक (रासस–एपी) – संयुक्तराज्य अमेरिकासँग भएको पछिल्लो सम्झौतामा तोकिएभन्दा अन्य क्षतिपूर्ति सम्बन्धी दाबीहरु भुक्तान गर्न आफूहरु बाध्य नभएको सुडान सरकारले स्पष्ट गरेको...

अमेरिकासँगको सम्झौतामा तोकिएभन्दा बढी क्षतिपूर्ति दिन सकिन्नः सुडान

१६ कात्तिक (रासस–एएनआई) : भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६...

भारतमा कोभिड–१९ संक्रमित ८१ लाख ८४ हजार नाघे, १ लाख २२ हजार भन्दा बढीको मृत्यु

१६ कात्तिक (रासस÷एएनआई) : टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु...

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

१६ कात्तिक (रासस÷एएनआई) : स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले राष्ट्रिय एकताका लागि सबै स्पेनी नागरिकसँग आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ– यो संकटको घडीमा...

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजद्धरा राष्ट्रिय एकताका लागि आह्वान
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij