• Thursday 10th of September 2026

८ कात्तिक (रासस÷सिन्ह्वा) : विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिनुभएको छ । उहाँले यो महामारीको...

विश्व स्वास्थ्य संगठनद्धारा आगामी महिना कोभिडको समस्या थप बढ्ने चेतावनी

८ कात्तिक (रासस÷एपी) : अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन...

अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

इस्लामावाद, ७ कात्तिक (रासस/पिटिआई) : पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने भएको छ । भ्रष्टाचार विरुद्धको अनुसन्धान गर्ने सरकारी निकायले...

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ विरुद्ध फेरि अर्को मुद्दा

काबुल, ७ कात्तिक (रासस/एएनआई) : सुरक्षाकर्मीको कारबाहीमा परी अफगानिस्तानमा तालिवान विद्रोहीका १२ लडाकु मारिएका छन् । मारिएका मध्ये छ जना पाकिस्तानी नागरिक समेत रहेको सरकारी...

अफगानिस्तानमा १२ तालिवान लडाकु मारिए

टोकियो, ७ कात्तिक (रासस–एपी) –– जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन पश्चात् पहिलो पटक...

जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता

टेनेसी, ७ कात्तिक (रासस/एएफपी/एएनआई) : अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ । राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति...

ट्रम्प र बाइडेनको अन्तिम बहस : ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य

नयाँदिल्ली, ७ कात्तिक (रासस–एएनआई) –– भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण...

भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु

६ कात्तिक (रासस÷सिन्ह्वा) : ब्राजिलमा कोरोना भाइरस (कोभिड(१९)बाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार नाघेको समाचारमा जनाइएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार...

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघ्यो

भियतनाममा व्यापक वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा २१ व्यक्ति वेपत्ता भएका भियतनामको प्राकृतिक प्रकोप रोकथाम तथा...

भियतनामको बाढी र पहिरोमा ११४ को मृत्यु, २१ वेपत्ता

युरोपेली संघअन्तर्गतका मुलुकहरूमा रहेका रहेका ८० प्रतिशतभन्दा बढी प्राकृतिक वासस्थानहरू खराब अवस्थामा रहेकोले उनीहरूको सुरक्षाका लागि भइरहेका काममा थप पहल गरिनुपर्ने युरोपेली वातावरण संरक्षण...

यूरोपका ८० प्रतिशत ‘प्राकृतिक बासस्थान’ अतिक्रमित
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij