• Thursday 10th of September 2026

२५ असोज ९रासस ÷सिन्ह्वा० : भारतमा आइतबार कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने...

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या सत्तरी लाख नाघ्यो

२५ असोज ९रासस÷एएनआई० : अजरबैजान र अर्मेनियाबीच शनिबार भएको युद्धबिरामको संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गर्नुभएको छ । महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले...

अजरबैजान र अर्मेनियाबीचको युद्धविरामको राष्ट्रसंघीय महासचिवद्धारा स्वागत

वासिङ्टन, २३ असोज (रासस / एपी) : अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताउनु भएको...

ट्रम्प चुनावी र्‍यालीका लागि तयार, बाइडेनसँग बहसका लागि अनिच्छुक

आदिस अबाबा, २३ असोज (रासस–एपी) –– अफ्रिकी मुलुक इथियोपियाको पश्चिमी बेनीशान्गुल–गुमुज क्षेत्रमा लडाकू समूहले गरेको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको...

इथियोपियामा लडाकूको आक्रमणमा १४ सर्वसाधारण मारिए

राँची, २३ असोज (रासस–एएनआई) –– बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको...

के लालु यादव रिहा होलान् ? झारखण्ड अदालतले दियो जमानत

टोकियो, २३ असोज (रासस/एएनआई) : जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको...

जापानले अर्को नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने

नयाँदिल्ली, २३ असोज (रासस/पिटिआई) : भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ । उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आउनु...

भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको निधन

वासिङ्टन, २२ असोज (रासस–एएनआई) –– कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ ।...

सन् २०२१ मा भारतीय अर्थतन्त्र ९.६ प्रतिशत खुम्चिन्छः विश्व बैंक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाद अमेरिकी सेनालाई क्रिसमस पहिले नै स्वदेश फर्काइने बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सबै सेनालाई आगामी...

अफगानिस्तानमा रहेका अमेरिकी सेना क्रिसिमस पहिले फर्किनुपर्छ : ट्रम्प

ब्राजिलमा बुधबार कोभिड–१९ सङ्क्रमितको ३१ हजार ५५३ भएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार...

ब्राजिलमा ५० लाखभन्दा बढी सङ्ख्यामा कोभिड–१९ सङ्क्रमण पुष्टि
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij