• Thursday 10th of September 2026

३१ भदौ (रासस÷एएनआई) : भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान गएको छ...

बिहारमा चट्याङ लागेर १५ को मृत्यु

३१ भदौ ९रासस÷एएनआई० : माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा...

बिल गेट्सका पिताको निधन

३१ भदौ (रासस÷एएनआई) : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पु¥याउन विश्व समुदायलाई आग्रह...

कोभिड १९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायलाई आग्रह

३१ भदौ (रासस÷एएफपी) : विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बुधबार जानकारी दिएको छ...

कोरोना अपडेटः ‘कोभिड १९’ बाट  विश्वमा नौ लाख ३९ हजार भन्दा बढीको मृत्यु

पेरिस, ३० भदौ (रासस–एपी) –– कोरोनाभाइरस महामारीको संक्रमण फ्रान्समा फेरि बढ्न थालेसँगै फ्रान्स सरकारले देशका प्रमुख दुई शहरमा सार्वजनिक कृयाकलापमा कडाई गर्ने घोषणा गरेको...

फ्रान्समा कोरोना सतर्कता बढाइयो, सार्वजनिक गतिविधिमा कडाई

बर्लिन, ३० भदौ (रासस–एपी) –– रसियाका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक अलेक्सी नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार आएको अस्पतालले जनाएको छ...

रसियाली विपक्षी नेता नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार

३० भदौ (रासस÷एएनआई) : अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलाको घटनामा पाँच जना अफगान सेनाको ज्यान लिइएको छ । पश्चिमी बागदिस...

अफगानिस्तानमा बम विस्फोट गरी पाँच सैनिकको हत्या

३० भदौ ९रासस÷एएनआई० : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताउनुभएको छ । उहाँले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको...

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ– पाकिस्तानी प्रधानमन्त्री

लिस्बन, पोर्चुगल, ३० भदौ (रासस–एपी) –– मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भिषण आगलागी शुरु भएको छ । आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५...

पोर्चुगलको जंगलमा भिषण अगलागी, एक हजार अग्निनियन्त्रक खटाइए

भदौ ३० (रासस÷एएफपी) : विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको...

कोरोना अपडेटः ‘कोभिड १९’ बाट  विश्वमा नौ लाख ३२ हजार भन्दा बढीको मृत्यु
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij