• Wednesday 9th of September 2026

आदिस अबाबा, ३२ जेठ (रासस–सिन्ह्वा) – अफ्रिकी महादेशमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या २ लाख २५ हजार नाघेको छ । कोविड–१९ तिब्र रुपमा फैलिएसँगै अफ्रिकाका...

कोविड–१९ बाट अफ्रिकामा २ लाख २५ हजारभन्दा बढी संक्रमित

बेइजिङ, ३२ जेठ (रासस–सिन्ह्वा) – चिनियाँ नागरिक उड्डयन नियामक निकायले चाइना साउदर्न एयरलाइन्सको ढाका–ग्वान्झाउ उडान स्थगित गरेको छ । गत जुन ११ को ढाका–ग्वान्झाउको...

ढाका–ग्वान्झाउ उडान स्थगित

३१ जेठ (रासस÷एएनआई) : भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको...

भारतमा एकैदिनमा ११ हजार जना संक्रमित, कुल संक्रमित तीन लाख नाघे

३१ जेठ (रासस÷एएनआई) : अफगानिस्तानमा हिंसा जारी राखेको तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु भएको बताइएको छ । चार महिना अघि भएको...

अफगान शान्ति वार्ताको तयारी शुरु

३१ जेठ (रासस÷एएनआई) : भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाईँका लागि सही बाटोमा नहिडेको बताउनुभएको छ । उहाँले सरकारले अहिले...

कोरोनाका विरुद्धको लडाइँमा सरकार उल्टो दौडमा : राहुल गान्धी

३१ जेठ (रासस÷एएफपी) : कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २८ हजार ३४२ पुगेको छ । साथै यस...

कोरोना भाइरसबाट विश्वमा ४ लाख २८ हजार भन्दा बढीको मृत्यु, करिब ७७ लाख ४१ हजार संक्रमित

३० जेठ (रासस÷एएनआई) : अफगानिस्तानका राष्ट्रपति असरफ घानी कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार हुनुभएको बताइएको छ । उहाँ दोहा...

अफगान राष्ट्रपति तालिबानसँगको दोहा वार्तामा जाने

ब्रासिलिया, ३० जेठ (रासस–एएनआई) – ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा...

कोरोना भाइरसबाट ब्राजिलमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु

३० जेठ (रासस÷एएनआई) : भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब ११ हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा...

भारतमा एकैदिनमा झण्डै ११ हजार संक्रमित, ३९६ को मृत्यु

श्रीलङ्काको संसदीय निर्वाचनको मिति फेरि तीन महिना पछि सारिएको निर्वाचन आयोगले बिहीबार जानकारी गराएको छ । सरकारले कोरोनाभाइरसको महामारीको कारण यही जुन २० मा...

श्रीलङ्काको संसदीय निर्वाचनको मिति फेरि तीन महिना पछि सारियो
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij