• Saturday 25th of July 2026

नयाँ दिल्ली, २ वैशाख (रासस-एएनआई) – भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३...

भारतमा ‘लकडाउन’ वैशाख २१ गतेसम्म लम्बियो

काबुल, १ वैशाख (रासस–सिन्ह्वा) –– अफगानिस्तान सरकारले पछिल्लो पटक १६१ जना तालिबानी बन्दीहरुलाई कैदमुक्त गरेको अफगान सरकारका एक प्रवक्ताले बताएका छन् । राष्ट्रिय सुरक्षा...

अफगान सरकारद्वारा ३६१ तालिबान बन्दी रिहा

१ वैशाख (रासस÷एएनआई) : भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएकाे सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७ सय ९८ जना नयाँ संक्रमित...

भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु

ज्याक्सन, १ वैशाख (रासस–एपी) – संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको बिशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । आँधीबाट उत्तरी...

आँधीबाट अमेरिकामा ६ जनाको मृत्यु

सिकागो, ३० चैत (रासस/एपी/एएनआई) –– विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा भएको छ । यसअघि सबैभन्दा धेरै नागरिक...

कोरानोनाबाट मृत्यु हुनेको संख्या सबैैभन्दा धेरै अमेरिकामा

गोवा, ३० चैत (रासस/एएनआई) –– भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल...

कोरोनाको आयुर्वेदिक उपचारः वैज्ञानिक परीक्षण गर्न भारतमा कार्यदल

नयाँदिल्ली, ३० चैत (रासस–एएफपी) –– दक्षिण एसियाली मुलुकहरुले गरिबी विरुद्धको संघर्षमा पछिल्ला दशकमा हासिल गरेका उपलब्धिलाई कोरोनाभाइरसको महामारीले जोखिममा पार्दै ४० वर्षयताकै सबैभन्दा कमजोर...

कोरोना महामारीबाट दक्षिण एसियाली अर्थतन्त्रमा ठूलो असर पर्ने विश्व बैंकको चेतावनी

२९ चैत (रासस÷एएनआई ) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य मन्त्रीहरुसँगको भिडियो बैठकमा मास्क लगाएरै उपस्थित हुनुभएको छ । उहाँले शनिबार कोरोना भाइरसविरुद्ध भइरहेका...

भारतीय प्रधानमन्त्री मोदी मास्क लगाएरै भिडियो बैठकमा

२९ चैत (रासस÷एएनआई) : मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पु¥याएको छ । मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि...

मलेसियामा अप्रिल २८ सम्म लम्ब्याइयो ‘लकडाउन’

२९ चैत (रासस÷एएनआई) : भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ १ हजार ३५ जना नयाँ संक्रमित...

भारतमा २४ घन्टामा ४० को मृत्यु, १ हजार ३५ नयाँ संक्रमित
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij