• Saturday 25th of July 2026

२४ चैत (रासस÷एएनआई) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ । उहाँले...

कोरोना मुक्त भारत बनाउन प्रधानमन्त्री मोदीको आह्वान

अबु धाबी, २३ चैत (रासस–एएफपी) –– युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको...

कोरोनाभाइरसको असरसँग जुध्न युएईद्वारा नयाँ आर्थिक प्याकेजको घोषणा

कोलम्बो, २३ चैत (रासस-एपी) – कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ । अत्यधिक भिड रहेका र कोरोनाभाइरसको संक्रमण फैलिन...

श्रीलंकाका जेलबाट झण्डै तीन हजार रिहा

मस्को, २३ चैत (रासस–एएफपी) –– रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई...

जोड जोडले गफ गरेपछि …

इस्लामावाद, २३ चैत (रासस-एएनआई) –– पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या आइतबार बिहानसम्म झण्डै २ हजार ९०० पुगेको छ । देशका स्वास्थ्य अधिकारीहरुले दिएको पछिल्लो विवरण...

पाकिस्तानमा कोरोनाबाट झण्डै २९ सय संक्रमित, ४५ जनाको मृत्यु

जेनेभा, २३ चैत (रासस–एएफपी) –– विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ...

विश्वभर कोरोना संक्रमणबाट ६४ हजारको मृत्यु, संक्रमित व्यक्ति १२ लाखभन्दा बढी (अपडेट)

न्यूयोर्क, २३ चैत (रासस–एपी) –– अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर...

चीनले न्यूयोर्कका लागि १,००० थान भेन्टिलेटर सहयोग

वासिङ्टन डिसी, २३ चैत (रासस-एएनआई) –– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु...

अर्को हप्ता हाम्रा लागि अझै चुनौती छ – ट्रम्प

२२ चैत (रासस÷एएनआई) : चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ । स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म...

कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण

२२ चैत (रासस÷एएनआई) : भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । यहाँ अहिलेसम्म २ हजार ५४७ जनामा यसको सङ्क्रमण भेटिएका छन् । प्राप्त...

भारतमा बढ्दै कोरोना भाइरसका सङ्क्रमित, २४ घन्टामा ४७८ थपिए
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij