लिदीबाट पहिलो चरणमा ४ जना (२ जना महिला र २ जना पुरूष) सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइँदै । अन्यको उद्वार जारी रहेको...
काठमाडौँको प्रमुख व्यापारी केन्द्र जुद्धसडकस्थित विशाल बजार क्षेत्रमा कामपाका कर्मचारी कीटनाशक औषधि छर्कँदै । यस क्षेत्रका व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि त्यस स्थानमा रहेका पसल...
काठमाडौँको न्यूरोडमा बुधबार शटडाउनमा देखिएको दृश्य । तस्वीर :चन्द्रकला क्षेत्री, रासस ...
नेवार समुदायको प्रमुख चाड लाखेजात्राको अवसर पारेर बुधबार दिक्तेल बजारमा प्रस्तुत गरिएको लाखेनाच । विश्वभर फैलिएको कोराना भाइरसको महामारीका कारण यस वर्ष खोटाङमा लाखेजात्रालाई...
डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा कैलालीबाट अछाम जाँदै गरेको ना६ख २५२९ नं को दुर्घटनामा परेको बसका घाइतेको उद्धार गर्दै प्रहरी । तस्वीर : विमलबहादुर विष्ट÷...
कोरोना महामारीको समयमा चीनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामाग्री हस्तान्तरण । बुधबार मितेरी पुलमा सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो...
धरान–धनकुटा सडक खण्ड धरानको माथिल्लो भाग शिवधाराबाट ३ किलोमिटर टाढा रहेको शिवजट्टा झरना । धरानको सर्दु खोलाको मुहान क्षेत्रमा रहेको यो झरना पुग्ने अहिले...
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा मङ्गलबार ललितपुरको कृष्ण मन्दिर परिसरमा राधाकृष्णको भेषभूषामा सजिएका बालबालिका । कोभिड–१९ को कारण यस वर्ष कृष्ण मन्दिर बन्द गरिएको छ...
पोखरा फेवातालपारि रानीवन जंगलस्थित मेवाखोलाको झरना । फेवाताल किनारबाट सय मिटर भित्र पुगेपछि यो झरना देखिन्छ । तस्वीर : जमुनावर्षा शर्मा, रासस ...
साउनको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा पूजा गर्दै भक्तजन । कोभिड–१९ को कारण यस वर्ष पशुपतिनाथको ढोका बन्द गरिएको छ । तस्बिर :...