गए रातिदेखिको अबिरल वर्षाका कारण धनगढीस्थित सुदूरपश्चिम प्रदेशसभा भवनको मूलद्वार डुुबान । तस्वीर : तिलकराज ओझा÷रासस ...
कोरोना सङ्क्रमितबाट मृत्यु भएका पोखरा महानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको शव महानगर–३२ मजुवास्थित रातोपहिरो घाटमा व्यवस्थापन गर्दै नेपाली सेना । तस्बिरः राधिका कँडेल÷रासस ...
कोरोना सङ्क्रमितबाट मृत्यु हुनुभएका पोखरा महानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको शव व्यवस्थापन गर्दै नेपाली सेना । तस्बिरः राधिका कँडेल÷रासस ...
बडिमालिका नगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायत सरकारी कार्यालय नजिकै मालिका मन्दिर जाने बाटाका छेउमा रहेको सदरमुकाम मार्तडी बजारको जोखिमपूर्ण घरमा घरधनी । तस्बिर : गंगराज...
मौसम खुलेसँगै बागलुङ नगरपालिका–३ रातामाटाबाट देखिएको सदरमुकाम बागलुङ बजार । तस्बिर : खेमराज गौतम÷रासस ...
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत ट्राफिक प्रहरीलाई शनिबार साँझ कोरोना भाईरसको संक्रमण देखिए पछि सिल गरिएको कार्यालय । कार्यालयका सबै कर्मचारीको स्वाब परिक्षणका...
काठमाडौँ, २३ साउन : विश्वव्यापी रुपमा फैलिएको कोरोनाका भाइरस (कोभिड १९) महामारीबीच मध्यपुर थिमि बोडेमा प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि नचाइने ऐतिहासिक नीलबाराही नाच प्रस्तुत...
रामपुर आधारभूत विद्यालयले लगाएको तील गोडमेल गरिँदै । कोरोनाको कहरले पठनपाठन बन्द भएपछि विद्यालयको खेलमैदानमा अहिले तील खेती सुरु गरिएको छ । तस्बिर :...
राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण विडारी निर्वाचित भएपछि टीका लगाएर बधाई दिँदै समितिका सदस्य । तस्वीर : रत्न श्रेष्ठ÷ रासस ...
पोखरा– ३१ वेगनासकोटबाट देखिएका वेगनास र रुपाताल । तस्बिर : जमुनावर्षा शर्मा÷रासस ...