काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना सूर्यविनायक नगरपालिका–९ र १० साँगास्थित अरनिको राजमार्गमाथि निर्माण गरिएको झोलुङगे पुलबाट कैलाश महादेव मन्दिर घुम्न जाने र घुमेर आउनेको...
काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना अरनि राजमार्गको साँगामा मङ्गलबार काभ्रेपलाञ्चोकबाट काठमाडौँतर्फ विना पास गइरहेको मोटरसाइकलाई फर्काइ दिँदै सुरक्षाकर्मी । तस्बिरः पेमा लामा÷रासस ...
डोटीको सायल गाउँपालिकामा रहेको पर्यटकको मुख्य आर्कषणको केन्द्र भेलछडा झरना । तस्वीर ः विमलबहादुर विष्ट÷रासस ...
पाँच वर्षअघि भूकम्पले क्षति पु-याएको नुवाकोटको साततले दरबार । चीन सरकारसँग विसं २०७५ असार २५ मा भएको सहमतिअनुसार ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत...
भरतपुर महानगरपालिका–१० मा पितृको सम्झनामा आफन्तजनले निकालेको गाईजात्राको झलक । तस्बिरः नारायण अधिकारी÷रासस ...
भरतपुर महानगरपालिका–६ पारसनगरका कुशल र सफल पौडेलले निर्माण गरेको गाडी । तस्बिरः नारायण अधिकारी÷रासस ...
भूकम्पले क्षति पु-याएको नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा । पुरातत्व विभागमार्फत रु चार करोड ५९ लाखमा पुनःनिर्माण गरिएको मन्दिरको तामाको छानामा एक किलोग्राम...
मनाङ ङिस्याङ गाउँपालीका–५ भ्राकाबाट देखिने अन्नपूर्ण दोस्रो बादल हटेपछिको मनोरम दृश्य । यो हिमाल मनाङका पिसाङ, ङावोल, भ्राका, मनाङ गाउँलगयत माथिल्लो मनाङका सबै गाउँबाट...
रोपाइँ सकिएपछि देखिएको तनहुँको व्यास नगरपालिका–५ पतेनीका धान खेत । जिल्लामा ९५ प्रतिशत भन्दा बढी भूभागमा रोपाइँ सकिएको छ । तस्वीर : कृष्ण न्यौपाने,...
पोखरा महानगरपालिका–१८ सराङ्कोटबाट मङ्गलबार बिहान मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस ...