बागलुङको गलकोट नगरपालिका–७ मल्मका किसान भविन्द्रबहादुर थापाले पालेको भैँसीले जन्माएका शरीर जोडिएका पाडापाडी । भैँसी आफैँ ब्याउन नसकेपछि मानिसले तानेर निकालेका थिए । जन्मेको...
गत सोमबारदेखिको वर्षाका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङ्टार बजार डुबानमा । उक्त वर्षाका कारण यहाँका तीन घर पूर्णरुपमा क्षति भएका छन् । तस्वीर...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा निर्माण गरिएको धरहरा । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चट्टान आरोहण गर्ने स्थल नजिकै काठमाडौँमा रहेको धरहराको प्रतीक निर्माण गरिएको...
दाङको लमही नगरपालिका–५ निवासी घनश्याम सुवेदीले गरेको व्यावसायी लोकल कुखुरापालन । शिक्षण पेसाबाट अवकास लिएर सुवेदीले व्यावसायिक रुपमा लोकल कुखुरा पालन गरिरहेका छन् ।...
पोखरा महानगरपालिका–३१ कोटवारिबाट देखिएको लेखनाथमा अवस्थित वेगनास ताल । वेगनास नेपालकै तेस्रो सबैभन्दा ठूलो ताल मानिन्छ । तीन सय २३ हेक्टर क्षेत्रफलमा फैलिएको तालको...
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित गौडी खोलामा स्कुटर तार्दै युवा । पर्यटकीय क्षेत्र धारापानी जाने सडकमा पुल नहुँदा आन्तरिक तथा वाह्य पर्यटकले सास्ती खेप्दै आएका...
वर्षाले जलमग्न भएको वीरगञ्ज आदर्शनगर सडकमा सावारी साधन आवतजावतमा समस्या । पानीको उचित निकास हुन नसक्दा यहाँका नगरवासीले सास्ती भोग्नु परेको छ । तस्बिरः...
तुलसीपुर बजारमा अव्यवस्थित पार्किङ गरेर राखिएका गाडीमा ‘ह्वील लक’ गर्दै ट्राफिक प्रहरी कार्यालय तुलसीपुर । सडक मिचेर पार्किङ गर्दा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले...
कैलालीको धनगढी उपमहानगरपालिका–६ जालीस्थित करन चौधरीको घरनजिक लुकाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको चिरान काठ । प्रहरीले बुधबार साँझ चिरान गरिएका ९ गोलीया र...
सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बुमा हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग) निर्माण भइरहेको छ । हेलम्बु भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि निर्माण गरिने ग्रेट ट्रेल...