पुनःनिर्माण भइरहेको काठमाडौँको रानीपोखरी । तस्वीर : चन्द्रकला क्षेत्री÷रासस ...
अविरल वर्षाका कारण धादिङको बेनिघाटरोराङ गाउँपालिका–१०, जवाङमा सोमबार राति आएको लेदोसहितको बाढीले पुरिएको अन्नपूर्ण क्वाइरिजमा रहेको स्काभेटर र ट्रिपरहरु । खोलामा चुन ढुङ्गा खानी...
पोखराको अमरसिंह चोकबाट बुधबार बिहान मौसम खुलेसँगै बादलले लपेटिएर देखिएको माछापुच्छ्रे हिमाल । तस्वीर : राधिका कँडेल÷रासस ...
कञ्चनपुरको महाकाली नदीमा उर्लदो भेलमा जोखिम मोलेर दाउरा सङ्कलन गर्दै तटीय क्षेत्रका स्थानीयवासी । तस्वीरः शेरबहादुर सिंह÷ रासस ...
आइतबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिरोले मङ्गलबार तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा क्षति पुगेको घर । पहिरोले स्थानीय सुरेश अधिकारी र अर्जुन अधिकारीको घर पूर्णरुपमा...
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित रोदीखोलामा आएको बाढीका कारण हिलाम्य भएको राजमार्ग । पहिरोका कारण पृथ्वीराजमार्गको विभिन्न खण्ड बिहानैदेखि अवरुद्ध भएको छ । तस्वीर :...
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा भित्रिने मुख्य नाकामा रहेको विजयपुर खोलाको जीर्ण पुल मर्मत गर्दै मजदुरहरु । पुल जीर्ण हुँदा तत्काल बेलिब्रिज निर्माण गरेर आवागमन...
महाकाली नदीमा बाढीसँगै बगेर आउने काठ एवं दाउरा सङ्कलन गर्न महाकाली नदीमा पुगेका कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ का स्थानीयवासी । तस्वीरः शेरबहादुर सिंह÷रासस ...
पवित्र तीर्थस्थल देवघाटधामस्थित झोलुङ्गेपुल । बन्दाबन्दीका कारण यसवर्ष देवघाटमा बोलबम मेला गर्न रोक लगाएपछि भक्तजनको सङ्ख्या न्यून छ । तस्वीरः कृष्ण आचार्य÷रासस ...
बन्दाबन्दीको समयमा व्यास गाउँपालिकाका विद्यार्थी गिट्टी कुटेर समय विताउँदै । विद्यालयमा पठनपाठन नहुने भएपछि गाउँघरमा बालबालिका अभिभावकसँगै गिट्टी कुटेर समय बिताउँदैछन् । तस्वीर :...