• Saturday 25th of July 2026

कञ्चनपुरको बेलौरी नगरपालिकाका किसानले परम्परागत शैलीमा व्यवस्थापन गरी थाक्रामा राखिएको मकै । मकै नकुहियोस्, गुन र पुतलीबाट सुरक्षित होस् भनी थाक्रामा राखिएको हो ।...

थाक्रामा मकै

म्याग्दे खोलाको कटानका कारण तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारमा जोखिममा रहेका घर । खोलाको कटानले घरको अगाडि भासिएको छ । तस्वीर : कृष्ण...

जोखिममा घर

अविरल वर्षातका कारण तनहुँको ऋषिङगाउँपालिको विभिन्न क्षेत्रमा गएको पहिरो । तस्वीर : सानेबहादुर नेपाली÷रासस ...

तनहुँको ऋषिङगाउँपालिको विभिन्न क्षेत्रमा गएको पहिरो

साउन महिनामा सधैँ हरियो चुुरापोते किन्न भिडभाड हुुने पसल अहिले कोभिड–१९ का कारण सुुनसान छ । तस्वीर : चन्द्रकला क्षेत्री÷रासस ...

चुुरापोते पसल सुनसान

पाल्पाको रम्भा गाउँपालिका–३, खोकखोलाका प्रतिभाशाली न्यौपाने दाजुभाइले बनाएको कार चलाउँदै आशिष न्यौपाने । तिनले बन्दाबन्दी अवधिमा कार बनाई कच्ची सडकमा कृषिजन्य सामानको ढुवानी गर्दै...

दाजुभाइले बनाएको कार चलाउँदै न्यौपाने

तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीस्थित खेतमा बाढी पसेर रोपिसकेको धान नदेखिने गरी पु-याएको क्षति । बाढीले जिल्लाका अधिकांश खोला किनारका खेतहरुमा रोपाइँ भइसकेको धानबाली नष्ट...

बाढी पसेर धानखेतमा क्षति

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका­ स्थित पर्यटकीय क्षेत्र चुच्चे ढुङ्गामा रमाइलो गर्दै आन्तरिक पर्यटक । कोभिड­ १९ को कहरका बीच पनि यहाँ आन्तरिक पर्यटक पुग्ने...

चुच्चे ढुङ्गामा आन्तरिक पर्यटक

पहिरोले भत्किएको म्याग्दीको धवलागिरि गाउपालिका–७ स्थित ताकम स्वास्थ्य चौकीको भवन । तस्वीर : सन्तोष गौतम÷रासस ...

पहिरोले भत्किएको स्वास्थ्य चौकी भवन

घाँसको भारी बोकेर बागलुङ, काठेखोला गाउँपालिका–७ स्थित भुँदीखोला तर्दै युवक । तस्वीर : रामबहादुर थापा÷रासस ...

जोखिम मोलेर खोला तर्दै युवक

बागलुङ जिल्ला सदरमुकाम हुँदै रेश जाने सडकमा पुल नहुँदा जिरेदीखोलामा जोखिम मोलेर सवारी वारपार गरिँदै । उक्त खोलामा गण्डकी प्रदेश सरकारले करीब रू छ...

पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij