• Saturday 25th of July 2026

हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका– ५ ठिनी गाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र घरपझोङ गाउँपालिकाले स्थानीय बासिन्दालाई निःशुल्क सौर्य विद्युत प्रणाली वितरण । तस्वीर...

सौर्य विद्युत प्रणाली वितरण

हिमाली जिल्ला मुस्ताङको लोमानथाङ्ग गाउँपालिका वडा नं १ छोसेरमा ऐतिहासिक गुफाभित्र बनाइएको शेखर होटल । होटलमा बस्न पर्यटकलाई तीन कोठा छुट्टाइएको छ । तस्वीरः...

छोसेरमा ऐतिहासिक गुफाभित्र बनाइएको होटल

तनहुँको व्यास नगरपालिका–५ मानहुँडाँडामा दृश्यावलोकन गर्न पुगेका आन्तरिक पर्यटक । मादीसेती नदी, दमौली बजारलगायत आसपासका दृश्य अवलोकन गर्न सकिने भएकाले मानहुँडाँडा पर्यटकको गन्तव्यस्थल बन्दै...

मानहुँडाँडामा पर्यटक आन्तरिक पर्यटक

जुम्लाको तातोपानी गाउँपालिकाको लाछुज्यूलोमा कालीमार्सी धान गोड्दै किसान । तस्वीरः मानदत्त रावल÷रासस ...

कालीमार्सी धान गोड्दै किसान

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा शुक्रबार भक्तपुरको सूर्यविनायकमा गरिएको जनप्रर्दशनको दृश्य । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रर्दशनमा प्रधानमन्त्रीको पक्षमा नारा लगाइएको थियो । तस्विर...

प्रम आलीको पक्षमा जनप्रदर्शन

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ रोलघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना । बिओपीको औपचारिक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर...

पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना

बागलुङ नगरपालिका–१० स्थित भकुण्डेको शिरमा रु एक करोडको लागतमा निर्माण सम्पन्न भ्यूटावर । जिल्लाकै पहिरो घरबास सञ्चालित यो गाउँमा घरबासमा आएका पर्यटकलाई लक्ष्य गरी...

भकुण्डेको शिरमा भ्यूटावर

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको सनवोरा नदी किनाराको घाँसे मैदानमा देखापरेको लोपोन्मुख प्रजातिको कालो टाउके मुनियाँ चरा । यो चराको प्रजाति लोपोन्मुख अवस्थामा...

लोपोन्मुख प्रजातिको कालो टाउके मुनिया

पोखरा महानगरपालिका–२६ कालिकाबाट देखिएको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल तथा त्यस आसपास क्षेत्रको दृश्य । तस्वीरः राधिका कँडेल÷रासस ...

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

रुपन्देहीको मझगावस्थित मर्चवार आदर्श बहुमुखी क्याम्पसको कोरोना आइसोलेशन सेन्टरमा कोरोना सङ्क्रमित नाच्न उत्प्रेरित गर्दै । नाचेरै कोरोना जितेका कृष्ण पासी र कोटहीमाई गाउँपालिका प्रमुख...

कोरोना सङ्क्रमित नाच्दै
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij