हिमालीजिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीस्थित यारु झो भिउपोइन्टबाट देखिएको कालीगण्डकी नदी र उपल्लो मुस्ताङको मनोरम दृश्य । सो भिउपोइन्टबाट चीनको भूभाग पनि देख्न सकिन्छ...
भक्तपुरको नलिनचोक नजिकैको खेतमा रोपाइँमा व्यस्त हुँदै कृषक । तस्वीर : रोशन सापकोटा÷रासस ...
कोरोना संक्रमण बढ्दै जादा तत्काल विद्यालय सञ्चालन गर्ने अवस्था नभएपछि वालिङ नगरपालिका वडा नं. ९ भुम्रेमा रहेको पिसजोन इन्डिग्रेटेड एजुकेस्नल एकेडेमीले अनलाइनका माध्यामबाट पठनपाठन...
पोखरा महानगरपालिका वडा नं। १७ डेभिड फल्सस्थित पार्क सफा गर्दै ६२ वर्षीया खगेश्वरी क्षेत्री । उहाँ २५ वर्षदेखि सोही पार्कमा सरसफाइ र बोट बिरुवा...
बुद्ध एयरले कोभिड १९ को कारण बन्दबन्दीको अवस्थापछि आगामी दिनमा हवाइ उडान खुलेसँगै कोभिड १९ बाट कसरी जोगिएर यात्रा गर्न सकिन्छ भन्ने विषयमा बिहीबार...
मधुवन नगरपालिका–२ बङ्गालीपुरबासी बाख्रा चराएर फर्कँदै । ग्रामीण क्षेत्रमा भेडाबाख्रा पालेर गुजारा गर्दछन् । तस्वीरः मानबहादुर चौधरी÷रासस ...
काठमाडौँको नार्गाजुन नगरपालिका ईचङ्गुनारायणमा व्यावसायिक पुष्प खेती । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज...
काठमाडौँको नार्गाजुन नगरपालिका ईचङ्गुनारायणमा फूल टिप्दै व्यावसायी । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज...
हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार र खेतबारी । पानी परेपछि जोमसोम र खेतबारीको दृश्य मनोरम देखिएको छ । तस्वीर : निरज थकाली÷रासस ...
बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँमा रहेको मूलाबारी भ्यूटावरबाट वर्षातको समयमा बादलको बीचबाट देखिएको धौलागिरि हिमाल । तस्वीर : खेमराज गौतम÷ रासस ...