जनैपूर्णिमा तथा साउन महिनाको तेस्रो सोमबार पवित्र तीर्थस्थल देवघाटधामको त्रिवेणीमा स्नान गर्न पुगेका भक्तजन । तस्वीरः कृष्ण आचार्य÷रासस ...
कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्दै स्थानीय यात्रु । तस्वीर : शुरबहादुर...
बागलुङ नगरपालिका–३ खहरे नजिकै बोक्से खाल्डोको हिलाम्मे सडकमा जोखिम मोलेर मोटरसाइकल चलाउँदै युवक । तस्बिर : रामबहादुर थापा÷ रासस, ...
स्थानीय नरेफाँटमा बस्दै आएका सर्लाही स्थायी घर भएका रघुनाथ पटेल राधेराधे अगाडिबाट डोको बेच्न सूर्यविनायकतर्फ लाग्दै । उहाँ एउटा डोकाको रु १६० मा बिक्री...
वर्षायाम सुरु भएसँगै सडक हिलाम्य हुँदा भोजपुर–दिंला सडकखण्ड अन्तर्गत भोजपुरको काफ्लेमा दुई वटा ट्रयाक्टरको सहायताले ढुवानीको साधनलाई गन्तव्यतर्फ लैजाँदै । सडक हिलाम्यका कारण सवारी...
कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा आएको बाढीले आवातजावतमा अवरोध ल्याएपछि जोखिम मोलेर बाइक तार्दै यात्रु । आठ वर्षदेखि पुल नबन्दा...
ट्राफिक प्रहरीलाई कोरोना भाइरस सङ्क्रमण देखिएपछि सिल गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ । तस्बिरः रोशन सापकोटा÷रासस ...
कोरोनाका कारण सरकारले गरेको लकडाउनमा डोटीको पिपल्ला बजारमा यात्रु तथा व्यापारीले फालिएको फोहर उठाउँदै दिपायल सिलगढी नगरपालिकाका कर्मचारी । तस्वीर ः विमलबहादुर विष्ट÷रासस ...
पृथ्वीराजमार्ग अन्तर्गत पोखराको लामे आहालमा सडकमै बगेको खोला । सडक छेउको नालाबाट पानी आएपछि यात्रुलाई सास्ती भएको छ । तस्वीर : कृष्ण न्यौपाने÷रासस ...
कैलालीको भजनीमा बाढी पसेपछि स्थानीयवासीको महत्वपूर्ण कागजपत्र र सामग्री बचाउ गर्दै स्थानीय युवा । अविरल वर्षाका कारण भजनी नगरपालिकाका सबै वडा डुबानमा परेकाले सयौं...