कैलालीमा आइतबार बेलुका आएको हावाहुरीले सयौँ घरका छाना उडाउनुका साथै केही घर भत्काएको छ । हावाहुरीले टीकापुरमा क्षति गरेका केही घर । तस्वीर :...
चैतेधान रोपेपछि तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँट । साँगेफाँट धान उत्पादनको पकेट क्षेत्र मानिन्छ । तस्वीर : कृष्ण न्यौपाने÷ रासस ...
तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट देखिएको दमौली बजारलगायत आसपासका क्षेत्र । दैनिक दुईतीन सय पर्यटक पुग्ने मानहुँकोट बन्दाबन्दीका कारण यतिबेला सुनसान छ । तस्वीर...
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेको राप्ती नदी तर्दै दुर्लभ एकसिंगे गैँडा । तस्बिरः नारायण अधिकारी÷रासस ...
काठमाडौँको चाबहिल–जोरपाटी सडकखण्डमा काम गर्दै मजदूर । लकडाउन भए पनि विभिन्न क्षेत्रमा सडकको काम जारी छ । तस्वीर : नारायण ढुङ्गाना÷ रासस ...
पोखरा महानगरपालिका–२७ खरानी फाँटमा बाँझो खेत जोत्दै एक किसान । तस्वीरः राधिका कँडेल÷रासस ...
बनेपा नगरपालिकाको नालास्थित गुम्बा कोरोना भाइरस सन्त्रासका कारण सुनसान । तस्वीर : पेमा लामा÷ रासस ...
पोखरा महानगरपालिका– १७ ड्यामसाइडबाट फेवातालमा देखिएको माछापुच्छ्रेको छाया । बन्दाबन्दीले शान्त रहेको तालमा ‘फेवातालको आगनमा लै लै माछापुच्छ्रे छाया’ भन्ने गीतको यथार्थतालाई नजिकबाट अनुभव...
तनहुँको दमौलीस्थित मादी नदी पुलबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्वीरः कृष्ण न्यौपाने, रासस. ...
भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । शुक्रबार उद्घाटन गरिएको कुल...