नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका -१ छाङ्रु (गागा) मा हालै स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) मा बिहीबार...
खोर्सानी बाली रेखदेखमा व्यस्त बाह्रदशी गाउँपालिका –७ का कृषक बलराम राजवंशी । दुई बिघा क्षेत्रफलमा व्यावसायिक रुपमा गरिएको खुर्सानी र तरकारीखेतीबाट उहाँलाई वार्षिक रु...
बाह्रदशी गाउँपालिका –७ का कृषक बलराम राजवंशी मकै भाँच्दै । चार बिघा क्षेत्रफलमा लगाइएको मकै खेतीबाट उहाँलाई वार्षिक रु चार लाखदेखि पाँच लाखसम्म आम्दानी...
लकडाउन कडाइ गरिएको भनिए पनि काठमाडौँको बानेश्वरस्थित बिजुुली बजारमा बुधबार गुडिरहेका सवारी साधन । तस्वीर : चन्द्रकला क्षेत्री÷रासस ...
भक्तपुरको मध्यपुर थिमिमा एक युवतीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि यसक्षेत्रमा सवारी आगमन र स्थानीयवासीलाई आवतजावतमा लगाएको रोक । तस्बिरः नवीन पौडेल÷ रासस ...
भक्तपुरको मध्यपुर थिमि–४ शङ्खधर चोकस्थित यच्चु पार्टी प्यालेससँगैको घरमा बस्ने एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीयवासीलाई आवतजावतमा डोरीमार्फत रोक लगाउँदै सुरक्षाकर्मी । तस्बिरः...
नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) प्रतापपुर–६ गुठी प्रसौनीस्थित नेपाल–भारत सीमा नाका दशगजा क्षेत्रमा मातृभूमि प्रवेशको अपेक्षामा नागरिक । जिल्लाका विभिन्न नाकामा गरी करिब १५० नेपाली अलपत्र छन्...
सिन्धुलीको सुनकोशी गाउँपालिका– ५, बिपी राजमार्गस्थित रिठे भीरबाट देखिएको बिपी राजमार्ग र सुनकोशी नदीबीच रहेको मूलकोट बजार । तस्बिरः पेमा लामा÷रासस ...
दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु गागामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नेपाल ५० नम्बर हेडक्वाटर दार्चुलाबाट सुरक्षाकर्मी व्यास जाँदै...
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत र महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा भक्तपुर र काभ्रेको सिमाना साँगामा सवारी साधनको अनुगमन...