तनहुँको व्यासनगरपालिका–१ गल्बुबेसी निवासी रामनाथ मिश्रले व्यावसायिक रुपमा पाल्नु भएको मौरी । मौरी पालनबाट उहाँले राम्रो आम्दानीको स्रोत बनाउनुभएको छ । तस्वीर : सानेबहादुर...
नेपाल पत्रकार महासंघले सञ्चारकर्मीको पिसिआर परीक्षण गर्न तिलगङ्गामा मङगलबार आयोजना गरेको कार्यक्रममा पत्रकारको स्वाब सङ्कलन गरिँदै । तस्वीर : चन्द्रकला क्षेत्री÷रासस ...
प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सहभागी हुने क्रममा तापक्रम मापन गरिँदै । तस्वीर : रोशन सापकोटा÷रासस ...
महाकाली नदी किनारमा भारतले बनाएको नागबेली बाटो । नदी किनारैकिनार गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबरमा जोड्न लिपुभञ्याङ जोडेको बाटो यही हो । तल्लो क्षेत्रमा...
कोभिड –१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनका कारण सुुनसान दरबार मार्ग । तस्वीर : चन्द्रकला क्षेत्री÷रासस ...
बन्दाबन्दी समयमा नेपाली सेनाको भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गरेको गुनासो प्राप्तपछि बानेश्वर चोकमा आइतबार सैनिक पोशाक लगाएर सवारीसाधन चलाउनेहरुको सवारीको पास भए...
पोखराको डेमसाइड नजिक फेवातालमा तैरिएको फोहोर । फिर्केखोलाले बगाएर ल्याएको फोहोरसहितको लेदो सिधैँ आउने हुँदा ताल दिन प्रतिदिन प्रदूषित हुनुका साथै साँघुरिँदै गएको छ...
बन्दाबन्दीमा सामाजिक दूरी कायम गरी भक्तपुरको सुुर्यविनायकमा गहुँबाट भुस छुटाउँदै किसान । तस्वीर : प्रदीपराज वन्त÷रासस ...
भीमदत्त राजमार्गको सडक किनारमा काफल बिक्री गर्न बसेका कैलालीको चुरे गाउँपालिका–३ सहजपुरका महिला । बन्दाबन्दीका कारण राजमार्गमा चहलपहल नहुँदा काफल बिक्रीमा कमी आएको छ...