• Wednesday 9th of September 2026

कपिलवस्तुको बुद्धभुमी नगरपालिका–१० लोहोरौलामा रहेको घोराई खोलामा बालबालिका भैसी चराउन गएको समयमा गर्मी छल्दै पानीमा बस्तुसँग रमाउँदै । तस्वीरःमाधव बेल्बासे÷रासस ...

गर्मी छल्दै बालबालिका

दार्चुला जिल्ला व्यास गाउँपालिका–२ घाँटीबगर ईलाकाको थी भन्ने स्थानमा बाटो निर्माणका लागि फौज तैनाथ गर्दै नेपाली सेनाको हेलिकप्टर । तस्वीरः सौजन्य, नेपाली सेना ÷रासस ...

दार्चुला जिल्ला व्यास गाउँपालिकामा नेपाली सेनाको हेलिकप्टर

पोखरा महानगरपालिकामा रहेको फेवातालको मध्यभागस्थित ताल बाराही मन्दिर आसपास । लकडाउनका कारण केही महिनादेखि यहाँ सर्वसाधारणको आवागमन नभएपछि त्यस वरपर क्षेत्रको वातावरण स्वच्छ बन्दै...

सुनसान पोखराको ताल बाराही मन्दिर

सुनसान महेन्द्रपुल । पोखराको व्यस्त बजार महेन्द्र पुल केही महिनादेखिको लकडाउनका कारण सुनसान छ । तस्वीरः राधिका कँडेल÷रासस ...

पोखराको महेन्द्र पुल सुनसान

पोखराको सराङ्कोटबाट देखिएको अन्नपूर्ण हिमश्रृङ्खला । लकडाउनका कारण वायु प्रदुषणमा कमी आएपछि स्वच्छ बन्दै गएको वातावरणमा हिमश्रृङ्खला सफा र प्रष्ट देखिन थालेको छ ।...

आहा! मनै लोभ्याउने पोखराको सराङ्कोटबाट देखिएको अन्नपूर्ण हिमश्रृङ्खला

कैलालीको चुरे गाउँपालिका – ६ ओखलढुङ्गा गाउँमा थ्री फेज लाइन जडान गर्दै प्राविधिक । तस्बिर : मीन ठकुरी÷रासस ...

लाइन जडान गर्दै प्राविधिक

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा म्याग्दी नदी नियन्त्रण योजना निर्माणका लागि बुधबार ढुङ्गा सङ्कलन गर्न श्रमदान गर्दै स्थानीयबासी । तस्वीर : सन्तोष गौतम÷रासस ...

नदी नियन्त्रण गर्न श्रमदान

घोराही उपमहानगरले केही दिन यता भारतको सीमा क्षेत्रमा अलपत्र नागरिकलाई उद्वार शुरु गरेको छ । उद्वारपछि प्रत्येक वडाका नागरिकलाई सोही वडामा क्वारेन्टिन निर्माण गरेर...

यस्तो पो वडा अध्यक्ष, सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई उद्वारगरि आफै खाना पकाएर खुवाउदै

बन्दाबन्दीको ५८औँ दिन भक्तपुर, मध्यपुरथिमिमा गहुँ भित्र्याउन व्यस्त किसान । तस्वीर : नवीन पौडेल÷रासस ...

गहुँ भित्र्याउन व्यस्त किसान

दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड) । बीचमा काली नदी छ । काली नदीको बायाँको भूभाग भारत...

यही हो अतिक्रमण भूभाग : जुन अहिले नयाँ नक्सामा समेटियो
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij