• Saturday 25th of July 2026

काठमाडौंँमा कोरोना संक्रमित वृद्धि भएपछि कडाइ गरिएको लकडाउनका कारण शहिदढोका तथा त्यस आसपासका क्षेत्रमा सवारी साधनको चाप घट्दै । तस्वीर : चन्द्रकला क्षेत्री,रासस ...

लकडाउन कडाइ , सवारी साधनको चापमा कमी

विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा केरा खाँदै बाँदर । लकडाउनका समयमा सर्वसाधारणको चहलपहलमा कमी आएपछि बाँदर भोकै पर्न थालेका छन् । तस्वीर : चन्द्रकला क्षेत्री,रासस ...

स्वयम्भूमा सर्वसाधारणको चहलपहलमा कमी आएपछि बाँदर भोकै

काठमाडौँ महानगरपालिका–१४ बल्खुचोकमा सञ्चालन भएका सवारी साधनको आवश्यक कागजात जाँच गर्दै सुरक्षाकर्मी । तस्वीरःकृष्णराज गौतम÷रासस ...

काठमाडौँमा लकडाउन अझ कडा हुदै

पोखराको फेवातालमा घरायसी प्रयोजनका सामग्री लिएर डुङ्गामा जाँदै महिला । तस्वीरः राधिका कँडेल÷रासस ...

डुङ्गामा सामग्री ओसार्दै

नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु (गागा) मा सशस्त्र प्रहरीको गुल्म बस्ने स्थानको जग्गा नापजाँच गर्दै सशस्त्र प्रहरीका इृन्जिनियर प्रहरी नायब उपरीक्षक मिलनमान...

दार्चुलाको व्यास गाउँपालिकामा सशस्त्र प्रहरीको गुल्म बस्ने स्थानको जग्गा नापजाँच गर्दै

दार्चुलाको व्याँस गाउँपालिका–१ छाङ्गरुको सीतापुलको जीर्ण भवनमा सुरक्षाकर्मी । प्रहरी चौकीको भवन मर्मत नगर्दा सुरक्षाकर्मी जीर्ण भएको पानी चुहिने भवनमा रात बिताउन बाध्य छन्...

छाङ्गरुको जीर्ण भवनमा सुरक्षाकर्मी , भवन  मर्मत नगर्दा  जीर्ण भवनमा बस्न बाध्य

नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुको गागा गाउँ । तिङ्कर नदीको किनारमा हरियो छानो देखिएको घुमेको घरलाई भाडामा लिएर सशस्त्र प्रहरी बल नेपालले...

सीमा क्षेत्रमा शस्त्र प्रहरीले स्थापना गरेको निगरानी चौकी (विओपी)

सरकारले नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु (गागा) मा स्थापना गरेको सीमा निगरानी चौकी (विओपी) को आवश्यक व्यवस्थापनमा जुटेका सशस्त्र प्रहरी । बुधबार...

नेपाल–भारत  सीमामा शस्त्र प्रहरीको निगरानी चौकी स्थापना

नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा) स्थित महाकाली नदी किनारमा गस्ती गर्दै सशस्त्र प्रहरीको टोली । बुधबार स्थापना भएको सशस्त्र प्रहरी...

सशस्त्र प्रहरी बलले महाकाली नदी किनारमा राइफल सहित गस्ती गर्दै ( फोटोफिचर)

नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा) स्थित महाकाली नदी किनारमा गस्ती गर्दै सशस्त्र प्रहरीको टोली । बुधबार स्थापना भएको सशस्त्र प्रहरी...

आजबाट सुरु भयो महाकाली नदी किनारमा गस्ती
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij