• Tuesday 28th of July 2026

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताउनुभएको छ । पार्टी मुख्यालय...

माओवादी विजयी हुनु राष्ट्रले जित्नु हो : अध्यक्ष दाहाल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेसँग आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । नेपालका शैक्षिक विकासका लागि दुबै...

शिक्षामन्त्री पौडेल र क्यानडाका राजदूत म्याकेबीच भेटवार्ता

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । नेकपा एमालेका युवा नेता एवम् सहकारी अभियानता रामेश्वर चौलागाईंले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा आफ्नो दाबी नहटेको प्रस्ट...

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा मेरो दाबी कायमै छ : रामेश्वर चौलागाईं

नेकपा एमाले भिमादनगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदको उम्मेदवार छनोटका लागि मतदान गरेको छ । प्रमुख पदका लागि आठ जना आकाङ्क्षी भएपछि भिमाद...

उम्मेदवार सिफारिस गर्न नै मतदान

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले निर्देश गरेअनुसार ऐन बनाउन सबै दल, कर्मचारी र विज्ञ लाग्नुपर्ने बताउनुभएको छ ।...

संविधानले निर्देश गरेअनुसार ऐन बनाउनुपर्छ : अध्यक्ष दाहाल

भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट दुई दर्जन बढी आकांक्षी देखिएका छन् । प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाले महानगर नगर समितिमा...

भरतपुर महानगरको प्रमुखमा कांग्रेसका २५ जना आकांक्षी

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक...

राष्ट्रियसभाका मनोनीत सदस्य दाहालद्वारा शपथ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूले दुई देशबीच...

ऊर्जामन्त्री भुसालसँग अष्ट्रियाका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक...

समन्वयात्मक विकास गर्न युटिलिटी करिडोर आवश्यक छ : प्रधानमन्त्री देउवा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल यता व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको बताउनुभएको छ ।...

व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था जस्ताको त्यस्तै : अध्यक्ष लिङ्देन
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij