• Tuesday 8th of September 2026

प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवास प्रकरणमा छानबिन समितिको प्रतिवदेनअनुसार नै कारवाही प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठन भएको...

समितिको प्रतिवेदनअनुसार ललिता निवास प्रकरणको कारवाही : प्रम

सुदर्शन बजगाई,आशाका किरण समाचार । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसाशित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताउनुभएको छ ।...

अनुसाशित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको लागि पहिलो आवश्यकता रहेको छ:प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार बिहान...

प्रधानमन्त्रीले संसद्मा शनिबार सम्बोधन गर्ने

नेत्रविक्रम चन्द समूहका प्रदेश कमिटी ब्यूरो सदस्य धनुषाधामका साहस भनिने इन्दल साहलाई सप्तरी प्रहरीले आज सुरुङ्गा नगरपालिका–६ बाट पक्राउ गरेको छ । हत्या, ज्यान...

चन्द समूहका नेता पक्राउ

पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय ९त्रिवि०मा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन गर्ने...

स्ववियु निर्वाचन अन्योलमा

कांग्रेसले फरक राजनीतिक आस्था राख्ने व्यक्तिहरुमाथि पूर्वाग्रह राखी सुनियोजित रुपमा झुठा मुद्दा लगाउने, संविधानको मर्म र भावना विपरितका विधेयक ल्याउने सरकारी निर्णयको भत्र्सना गरेको...

सरकारले कांग्रेस सक्काउन झुठो मुद्धा लगायो : प्रवक्ता शर्मा

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गर्दै प्रहरीलाई पद पहुच र हैसियत नहेर्न निर्देशन दिनुभएको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा महानिरीक्षक  ज्ञवालीले भन्नुभयो...

नवनियुक्त आइजीपीको निर्देशन: पद पहुच र हैसियतको आधारमा नागरीकलाई असमान व्यवहार नगर्नु

प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार विधेयक, २०७६’ पेश भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पेश गर्नुभएको हो । त्यसअघि बैठकले सो विधेयक...

कारागार विधेयक पेश

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले तोकेको सेवा सुविधा प्राप्त गर्न नसकेको भन्दै सांसदले...

प्रतिनिधिसभा बैठकः असङ्गठित क्षेत्रका श्रमिकले कहिले सामाजिक सुरक्षा पाउने ?

नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन्...

विप्लव समूहका इञ्चार्ज पक्राउ
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij