• Wednesday 9th of September 2026

काठमाडौँ महानगरपालिकाले विभिन्न अस्पतालका बिरामी कुरुवालाई खाना खुवाउने व्यवस्था गरेको छ । यसअघि अव्यवस्थितरूपमा रहेका परिवार र जरुरी कामले हिँडेका बटुवा र सडकमा भेटिने...

बिरामी कुरुवाका लागि खाना

– रमेश गिरी कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा पनि गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि विभिन्न ठाउँका नाका बन्द...

नयाँ मानिसको प्रवेश निषेध, गाउँगाउँका नाकाबन्द

राहत वितरणमा अनियमितता र पक्षपात गरेको आरोप लगाउँदै जिल्लाको केआइसिंह गाउँपालिका वडा नं ६ को भूमिराजमाण्डौँस्थित वडा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन् । कोभिड–१९...

आफन्त र हुनेखाने वर्गलाई राहत : वडामा तालाबन्दी

महामारी कोरोना भाइरसले त्राहिमाम बनाइरहेका बेला सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भाइरसविरुद्ध जुध्न पार्टी कमिटी परिचालन गरेको छ । सिन्धुपाल्चोकमा नेकपाले...

कोभिड–१९ सँग जुध्दै टोलटोलमा नेकपा

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरी मृग मृत भेटिएका छन । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएको अवस्थामा ती मृग मृत फेला परेको...

सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ मृग मृत फेला

नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा चितनवमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुव्र्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको...

पत्रकार दुव्र्यवहार घटनाप्रति ध्यानाकर्षण

कर्णाली प्रदेशस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्यानिटाइजर उत्पादन शुरु गरेको छ । विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्राविधिक सङ्काय केन्द्रीय क्याम्पसले स्यानिटाइजर उत्पादन शुरु गरेको हो । “अहिले...

स्यानिटाइजर उत्पादन गर्दै विश्वविद्यालय

–गोपालप्रसाद बराल कोभिड–१९ सन्त्रास छल्न जारी ‘लकडाउन’भित्र महोत्तरीका आम ग्रामीण गृहिणी इन्धनको जोहोमा लागेका छन् । बाहिर निस्कन अनुकूलता नभएपछि यहाँका गृहिणीको खाना पकाउने...

‘लकडाउन’मा इन्धनको जोहोका लागि ‘गुइँठा’ बनाइँदै

कोभिड–१९ का कारण बन्दाबन्दी गरिएसँगै झापामा अत्यावश्यक खाद्यान्नको मूल्यमा वृद्धि भएको छ । चामल, दाल, तेल, चना, मटर, चिनीलगायतका अत्यावश्यक खाद्यान्नमा मूल्यवृद्धि भएको हो...

बन्दाबन्दीको असरः बढ्यो खाद्यान्नको मूल्य

लण्डनमा कोरोनाबाट शनिबार थप एकको निधन भएको छ । पुख्र्याैली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका–१ भएका ७३ वर्षीय भूपूगोर्खा क्षेत्रबहादुर मल्लको उपचारका क्रममा निधन...

कोरोना सङ्क्रमणबाट थप एक भूपू गोर्खाको निधन
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij