• Tuesday 8th of September 2026

त्रिकोणात्मक टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ । पपुवा न्युगिनीले मलेसियालाई आठ विकेटले हराएको हो । मलेसियाले दिएको १९७ रनको...

टी–२० क्रिकेट सिरिज : पपुवा न्युगिनीद्वारा मलेसिया पराजित

मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुनेभएको छ । आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका १५ र विदेशी १०...

‘अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट  ट्राइ एड्भेञ्चर कम्पिटिसन’ जेठ ७ मा

नेपाली सेनाका चार वटै कमाण्ड, पाँच वटा बाहिनी र विशेष फौज बाहिनी सहभागी रहेको ‘प्रधानसेनापति ट्रफी–२०७८’ आजदेखि शुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक...

प्रधानसेनापति ट्रफी २०७८ शुरु

भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु...

भरतपुर मेयर कप क्रिकेट सुरु

भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । सङ्घले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो...

भक्तपुरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

धनगढीमा आयोजित ‘मेयर धनगढी प्याब्सन कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता’को उपाधि स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुलले पाएको छ । आज भएको फाइनल खेलमा लिटल फ्लावर बोर्डिङ...

स्टेपिङ स्टोन स्कुललाई ‘मेयर धनगढी प्याब्सन कप’को उपाधि

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि जारी नेपाल आइस पाँचौँ...

खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ : केपी ओली

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान हासिल गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा...

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटमा ओमानलाई पराजित गर्दै नेपाल तेस्रो

ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल (एपीएफ)ले लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले...

महिला क्रिकेट : एपिएफको जित

आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई) ले नेपाललाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ...

नेपालले विश्वकप खेल्न १७६ रनको विशाल लक्ष्य पायो
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij