सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपालको सबैभन्दा बढी सिट क्षमताको पोखरा रंगशालाको तयारी अन्तिम चरणमा पुगेको छ । हेर्नुस तस्बिरमा पोखरा रंगशाला : ...
नेपालका जुनियर ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जर्मनीको बर्लिनमा जारी योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजबाट बाहिरिएका छन् । बर्लिनमा गएराति भएको प्रि–क्वाटरफाइनलमा दाहाल पराजित भएका...
एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ ।थाइल्याण्डको बैंककमा आज उक्त खेल वर्षाले मैदान खेल्न...
उपप्रमुख राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा तीन चरणमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी चैत...
थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको छ । बैंककको टेडथाई क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल हङकङसँग ४३...
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस सिप्यान’ क्रिकेट अवार्डबाट विभिन्न पाँच विधाहरुमा खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।आगामी चैत २१ गते वर्ष क्रिकेट...
आवश्यक पूवार्धारलाई मात्र जोड दिएर १३औँ साग खेल सम्पन्न गरिएको पोखरा रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–१० रामबजारमा ४१७ रोपनी...
सुदर्शन बजगाई,आशाका किरण मिडिया । टुसाल युवा क्लबलाई बौद्धनाथ क्षेत्र विकास समिती,तामाङ कल्याण गुठी र जेभियर इन्टरनेशनल स्कुलले प्रायोजन गर्ने भएको छ । शहिद...
झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लबले यही फागुन २० देखि २५ गतेसम्म आयोजना गर्ने...
सुदर्शन बजगाई,आशाका किरण समाचार । यु–१९ दुई दिवसीय क्रिकेट प्रतियोगिताको आयोजकले हिमालयन क्रिकेट लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।आइतबार पत्रकार सम्मेलन गरेर...