काठमाडौं । नेपालको मुस्ताङ र मनाङलाई हिमाल पारिका जिल्ला भनेर चिनिन्छ । मनाङ पुगेपछि जो कोहीलाई पनि लाग्छ– मनाङ एक छुट्टै संसार हो ।...
कोरोना महामारीको सङ्क्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर...
गत आर्थिक वर्ष २०७६÷७७ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ३४ प्रतिशतले घटेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस)का कारण सो आवको...
पर्यटकीय क्षेत्र धुलिखेलमा रहेको ‘छाँगे झरना’ प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं १ र २ को सङ्गमस्थलमा रहेको ‘छाँगे...
आफ्नो आधार इलाकामा सञ्चालन भएका होटल तथा लजको वार्षिक शुल्क बुझाउन लाङटाङ राष्ट्रिय निकुञ्जले आग्रह गरेको छ । रसुवा, नुवाकोट एवं सिन्धुपाल्चोक जिल्लामा फैलिएको...
गण्डकी, ४ भदौ (रासस) : छोटो समयमा हिमश्रृङ्खला, प्राकृतिक छटा तथा रमणीय बस्तीको दृश्यावलोकनसहित पदयात्रा गर्न सकिने माछापुच्छ«े मोडेल टे«क पछिल्लो समय नेपालको पर्यटन...
लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्नो आधार क्षेत्रमा सञ्चालन भएका होटल तथा लजलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । रसुवा , नुवाकोट एवं सिन्धुपाल्चोक जिल्लाका...
पोखरा महानगरपालिका–१७ पावर हाउस नजिकै रहेको मनमोहक झरना । तस्बिरः राधिका कँडेल÷रासस ...
–नृपेन्द्रबहादुर मल्ल मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । छायाँनाथ रारा...
काठमाडौँ, ३२ साउन (रासस) : “लुम्बिनी एक दुई दिन या एक हप्तामात्र घुम्ने ठाउँ होइन । लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले दुई चार...