• Friday 24th of July 2026

नेपाली काँग्रेसको बैठक बिहीबार


  • आशाका किरण
sf7df8f}F, !@ ebf} -/f;;_ M laxLaf/ g]kfnL sfFu|]; kf6L{ s]Gb|Lo sfof{no nlntk'/sf] ;fg]kfdf a;]sf] sfFu|]; s]Gb|Lo sfo{;ldltsf] a}7sdf ;xefuL . t:jL/ M /f]zg ;fksf]6f

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही यही पुस १७ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन पार्टीले सम्बद्ध सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij