• Tuesday 8th of September 2026

समर्थकलाई हात हल्लाउँदै मुस्कुराएर डिस्चार्ज भए केपी ओली


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । प्रधानमन्त्री केपी शर्मा ओली सफल मृगौला प्रत्यारोपण पश्चात् आज मुस्कुराउँदै बालुवाटार फर्किएका छन् । साँझ ओली आफ्ना समर्थकलाई हात हल्लाउँदै बालुवाटारतर्फ लागेका हुन् । प्रधानमन्त्री केपी ओली डिस्चार्ज भएको हेर्न हजारौं समर्थक टिचिङ अस्पताल पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij