• Saturday 25th of July 2026

प्रचण्डकी छोरी रेणु दाहालले चीनियाँ शैलीमा यसरी ७२ घण्टामा बनाईन भरतपुर कोरोना विशेष अस्पताल(फोटो फिचर )


  • आशाका किरण
sf]/f]gf laz]if c:ktfn lrtjg, ^ r}t M e/tk'/ dxfgu/kflnsfsf] cu'jfOdf lrtjg k|bz{gL s]Gb|df z'qmaf/ laxfgaf6 ;~rfng ug{ nfluPsf] e/tk'/ sf]/f]gf laz]if -c:yfoL_ c:ktfn . t:jL/ M gf/fo0f clwsf/L, /f;;

सुदर्शन,बजगाई,आशाका किरण समाचार । नेकपाका अध्यक्ष पुस्प कमल दाहाल (प्रचण्ड)की छोरी एवं भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहालले चीनियाँ शैलीमा  ७२ घण्टामा  कोरोना विशेष अस्पताल बनाएर सबैलाई चकित पारेकी छिन् । शुक्रवार विहानबाट संचालानामा ल्याउन लागिएको अस्पताल द्रुत गतिमा बनेको देखेर आम नेपाली चकित परेका छन् । हेर्नुस फोटो :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij