विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोविड–१९) भाइरसको संक्रमणका कारण नेपाल सरकारले मंगलबारबाट गरिएको लकडाउनका कारण देशैभर राससकर्मीले लिएको फोटो :

दमक, ११ चैत ः कोरोना भाइरसको सङक्रमणबाट हुन सक्ने जोखिम नियन्त्रण गर्न सरकारले मङगलबारदेखि लगाएको लकडाउनले झापाको दमक चौकको दृश्य । तस्वीर ः यज्ञराज आङ्गदेम्बे÷रासस

तनहुँ, ११ चैत ः तनहुँमा मङगलबार बिहानदेखि लकडाउन गरेसँगै खाना पकाउनका लागि ग्याँस सिलिण्डर बोकेर गन्तव्यतर्फ लाग्दै एक व्यक्ति । तस्वीर ः सानेबहादुर नेपाली÷रासस

तनहुँ, ११ चैत ः तनहुँमा मङगलबार बिहानदेखि लकडाउन गरेसँगै चेकजाँचमा कडाइ गर्दै प्रहरी । लकडाउनको बारेमा जानकारी नहुँदा पृथ्वीराजमार्ग सडकमा कयौ यात्रु अलपत्र परेका छन । तस्वीर ः सानेबहादुर नेपाली÷रासस

नारायणपुर, १० चैत (रासस) ः कोरोना भाइरसबाट बच्न नेपाल सरकारले गरेको लकडाउनमा बजार क्षेत्रमा प्रहरी परिचालित छ भने बजारको एकसय मिटरको दूरीमा नीजि सवारीहरु गुडिरहेका छन । तस्वीर ः सन्तोष अधिकारी÷रासस

कञ्चनपुर, ११ चैत ः कञ्चनपुरको भीमदत्त नगर बजारमा विना अनुमति सञ्चान भएका मोटरसाइकल चालकको मङगलबार कागजपत्र चेकजाँच गर्दै प्रहरी । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङक्रमणबाट जोगाउनका लागि बजार व्यवसाय बन्द गरिएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

काठमाडौँ, ११ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोविड१९) भाइरसको संक्रमणका कारण नेपाल सरकारले मंगलबारबाट गरिएको लकडाउन पछि पृथ्वी राजमार्गको सुनसान मलेखु वजार क्षेत्र । तस्वीर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, ११ चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को संक्रमण न्यूनीकरण गर्न सरकारले मङगलबारदेखि गरेको लक डाउन’ पछि पृथ्वी राजमार्गको गजुरी बजारको सुनसान दृश्य । तस्वीर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, ११ चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को संक्रमण न्यूनीकरण गर्न सरकारले मङगलबारदेखि गरेको लक डाउन’ पछि नागढुङगा भई काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनलाई कडाइ गर्दै सुरक्षाकर्मी । तस्वीर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, ११ चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को संक्रमण न्यूनीकरण गर्न सरकारले मङगलबारदेखि गरेको लक डाउन’ का कारण सुुनसान कलङकी देखि स्वयम्भू सम्मको सडक क्षेत्र । तस्वीर ः प्रदीपराज वन्त, रासस । तस्वीर ः प्रदीपराज वन्त, रास;

काठमाडौँ, ११ चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को संक्रमण न्यूनीकरण गर्न सरकारले मङगलबारदेखि गरेको लक डाउन’ का कारण सुुनसान पृथ्वी राजमार्ग, मनकामना केवलकार स्टेशन वजार क्षेत्र । तस्वीर ः प्रदीपराज वन्त, रासस ।

काठमाडौँ, ११ चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को संक्रमणका कारण सरकारले मङगलबारदेखि गरेको लक डाउन’ का कारण सुुनसान पृथ्वी राजमार्ग स्थित मुुग्लीन वजार क्षेत्र । तस्वीर ः प्रदीपराज वन्त, रासस । तस्वीर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, ११ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) को संक्रमणका कारण सरकारले मङगलबारदेखि गरेको लक डाउन उल्लङघन गर्ने मोटससाइकल चालकलाई गोरखाको आबुखैरेनीमा जाच गर्दै स्वास्थ्यकर्मी । तस्वीर ः प्रदीपराज वन्त, रासस

कोरोना भाइरसको जोखिमवाट वच्न सरकारले मङगलबारदेखि गरेको लक डाउनमा कैलालीको सुखडमा चलाइएका सवारी साधनलाई नियन्त्रणमा लिँदै प्रहरी । तस्बिर प्रकाश मिश्र

बनेपा, ११ चैत ः कोरोना भाइरस (कोभिड१९) को सम्भावित जोखिमबाट बच्न सरकारले देशैभरी लक डाउन गरेपनि अटेर गरी चलाउने सवारी साधनलाई रोक्न मङगलबार बिहान अरनिको राजमार्गस्थित बनेपा पुलबजारमा डिभाइडर राखेर सडक बन्द गर्दै प्रहरी । तस्वीर ः पेमा लामा÷रासस

बनेपा, ११ चैत ः कोरोना भाइरस (कोभिड१९) को सम्भावित जोखिमबाट बच्न सरकारले देशैभरी लकडाउन गरेपनि अटेर गरी चलाउने सवारी साधनलाई मङगलबार बिहान बनेपा नगरपालिका१३ साँगामा रोक्दै प्रहरी । तस्वीर ः पेमा लामा÷रासस

बनेपा, ११ चैत ः कोरोना भाइरस (कोभिड१९) को सम्भावित जोखिमबाट बच्न सरकारले देशैभरी लकडाउन गरेपछि मङगलबार सुनसान बनेको अरनिको राजमार्गस्थित बनेपा चारदोबाटो चोक । तस्वीर ः पेमा लामा÷रासस

चरिकोट, ११ चैत ः सरकारले लकडाउन गरेसँगै चरिकोट बजार सुनसान बनेको छ । अतिआवश्यक सवारी बाहेक सामान्य हिडडुल गर्नसमेत प्रशासनले रोक लगाएको छ । तस्वीर ः प्रभु जिरेल÷रासस

चरिकोट, ११ चैत ः सरकारले लकडाउन गरेसँगै चरिकोट बजार सुनसान बनेको छ । अतिआवश्यक सवारी बाहेक सामान्य हिडडुल गर्नसमेत प्रशासनले रोक लगाएको छ । तस्वीर ः प्रभु जिरेल÷रासस

सप्तरी, ११ चैत । कोरोना रोकथाम, पूर्वतयारीका लागि लक डाउन’ कार्यान्वयन गर्न नेपाली सेना परिचालन गरेपछि सुनसान राजविराज । तस्विर ः नानीमैया कटवाल, रासस,

लुम्बिनी , ११ चैत ः सरकारले घोषणाा गरेको लकडाउन अनुसार सीमावर्ती शहर भैरहवा सुनसान छ । बिहानैदेखि भिडभाड हुने यहाँको मुख्य बजारहरु बैंकरोड, नारयणस्थान, हाटबजार, देवकोटाचोक, मिलनचोक, गल्लामन्डि, एअरपोर्ट क्षेत्र पुरै सुनसान छ । यहाँका सडकमा कुनैपनि सवारिसाधन चलेका छैनन । नेपालभारत सीमा सुनौलिदेखि तीन किलोमिटर दूरिमा रहेको भैरहवामा लकडाउनलाई स्थानीयहरुले पूर्ण पालना गर्दै आआनो घरभित्र बसिरहेका छन । नोभल कोरोना भाइरसको सङक्रमण फैलिन नदिन सरकारले घोषणाा गरेको लकडाउन अनुसार यतिबेला भैरहवामा मान्छेहरु कहिकतैपनि देखिएका छैनन । तस्वीर ः नरेश केसी÷रासस

गलेश्वर, ११ चैत ः कोरोना भइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले देशका सम्पूर्ण जिल्लाहरु लकडाउन गरेपछि मङगलबार सुनसान देखिएको म्याग्दीको सदरमुकाम बेनीबजार । तस्वीर ः धु्रबसागर शर्मा÷रासस

तुलसीपुर, ११ चैत ः कारोना (कोभिड१९) लाई मध्येनजर गर्दै सरकारले मङगलबारदेखि गरेको लकडाउनपछि सुनसान बनेको तुलसीपुर बजार । तस्वीर ः दीपक बोहरा÷रासस

कोरोना भाइरस (कोभिड१९) का कारण सरकारले एक हप्ताको लागि लकडाउन गरेपछि मङगलबार भक्तपुर चारदोबाटोमा देखिएको खुल्ला सडक । तस्वीर ः चन्द्रकला क्षेत्री,रासस

डोटी, ११ चैत ः डोटीको दिपायल पिपल्लामा रहेको पूजा फेन्सी स्टोरका सञ्चालक जयप्रसाद भट्टले सर्वसाधारणलाई दिन पिपल्लास्थित हेल्थ डेस्कलाई २०० र केआइसिंह गाउँपालिकालाई १०० थान मास्क निःशुल्क प्रदान गर्दै । तस्वीर ः विमलबहादुर विष्ट÷रासस

राजविराज, ११ चैत ः सरकारले कोरोना भाइरस (कोभिड१९) सङक्रमणको जोखिम बढेपछि एक साताका लागि लकडाउन’ गरेपछि मङगलबार सप्तरी, राजविराजको मुख्य बजार पुरै बन्द देखिएको छ । सरकारले गरेको निर्णयबाट सप्तरीमा पनि प्रभाव परको छ भने बजार सुनसान देखिएको छ । तस्वीर ः अरुणकुमार यादव÷रासस

धनुषा, ११ चैत ः विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) सङक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनको पहिलो दिन बिहानकेहि बेर जनकपुरमा छिटपुटरुपमा सञ्चालनमा रहेका मोटरसाइकल प्रहरीले रोक्दै । जनकपुरको जिरोमाइलबाट प्रहरीले पचास भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको छ । कोरोनाबाट यसैगरी जबरजस्ती मोटरसाइकल चलाउन खोज्ने दुई जनालाई पक्राउसमेत गरेका छन । तस्वीर ः अजयकुमार साह÷रासस

धनुषा, ११ चैत ः विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) सङक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनको पहिलो दिन मङगलबार जनकपुर पनि पूर्णरुपले ठप्प भएको छ । जनकपुरस्थित सबै बजार र बजारका सम्पूर्ण पसलहरु बन्द छन भने सवारी साधन पनि पूर्णरुपले बन्द रहेको छ । तस्वीर ः अजयकुमार साह÷रासस