सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउटले आफ्ना प्रशिक्षकको क्षमता अभिबृद्धी गर्न अनलाई कार्यक्रम संचालन गर्ने भएको छ । कोभिडको महामारीको बेलामा स्काउटका राष्ट्रिय प्रशिक्षकको क्षमता अझ तिखार्न र उहाँहरुमा स्काउट संगठनले लिएको वर्तमान कार्यक्रम र भावी योजना बारे जानकारी गराउन Capacity Enhancement Webinar Series संचालन गर्न लागिएको नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले आशाका किरण मिडियालाई बताए । हेर्नुस यस्तो छ नेपाल स्काउटले निकालेको सूचना :

लोक बहादुर भण्डारीको आगमनसंगै स्काउटले काँचुली फेर्न थालेको छ ।
