काठमाडौं । नेशनल प्याब्सनका पुर्व अध्यक्ष एवम् शिक्षाविद् कर्णबहादुर शाहीले कोरोना विश्व स्वास्थ संगठन र राज्यको आतंक रहेको कुरा बताएका छन् । औषधि कम्पनीको दलाली गर्ने विश्व स्वास्थ संगठनको प्रभाबमा परेर सरकारले लकडाउन गरेर सारा जनतालाई अन्धकारमा घकेलेको कुरा शाहीले बताएका छन् । भ्याक्सिन र स्वास्थ सामाग्रीको ब्यापार बढाउन नियोजित रुपमा लकडाउन गरेको शाहीको तर्क छ । हेर्नुस आशाका किरण मिडियाका प्रधान सम्पादक सुदर्शन बजगाईले कर्ण बहादुर शाहीसंग गरेको भिडियो कुराकानीको संपादित अंश :
