• Thursday 10th of September 2026

डोल्पा अस्पतालमा पहिलो पटक भेन्टिलेटर


  • आशाका किरण

डोल्पाको एकमात्र जिल्ला अस्पतालमा पहिलो पटक भेन्टिलेटर जडान गरिएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा एक थान भेन्टिलेटर र एक थान अक्सिजन कन्सिनेट्र जडान गरिएको हो । प्रदेश सरकारका उद्योग,पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बूढा र सामाजिक विकासमन्त्री दल रावलको पहलमा भेन्टिलेटर प्राप्त भएको अस्पतालका प्रमुख डा सिजन रावलले जानकारी दिनुभयो । विद्युतको भरपर्दो सुविधा नभएकाले भेन्टिलेटर सञ्चालन गर्न अक्सिजन सिलिण्डर भरपर्दो हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij