• Friday 24th of July 2026

एकचोटि स्काउटमा नबसे जीवनमा धेरै कुरा गुमाउनुपर्छ : मिस नेपाल नम्रता श्रेष्ठ(भिडिओ)


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठले जीवनमा एक पटक स्काउटको सदश्यता नलिए धेरै कुरा गुमाउनुपर्ने बताएकी छिन् ।

नेपाल स्काउटले कथा नेपालसंगको सहकार्यमा नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम म स्काउट नेपालीसंगको भिडियो वार्तामा मिस नेपाल नम्रता श्रेष्ठले सो कुरा बताएकी हुन् ।

स्काउटले उनको जिवनमा के-के असर गर्‍यो त ?स्काउटिङमा उहाँको प्रवेश कसरी भयो ?के पाईन्छ भनेर स्काउटिङमा लाग्नु भयो ?स्काउट जिवनमा के कस्ता गर्व गर्न लायक गतिविधि गर्नु भयो ? के सन्देश दिन चाहानुहुन्छ नयाँ स्काउटहरुलाई ? यी र यस्तै प्रश्नको जवाफ मिस नेपाल नम्रता श्रेष्ठले दिएकी छिन् । हेर्नुस् मिस नेपाल नम्रता श्रेष्ठसंगको भिडियो सम्वादको पूरा अंश :

 

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij