• Thursday 10th of September 2026

कोरोना सङ्क्रमणबाट तीनको मृत्यु


  • आशाका किरण

कोरोना सङ्क्रमणबाट आज यहाँ तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट जिल्लामा मृत्युहुनेहरूको सङ्ख्या ३५ पुगेको छ । कोरोना सङ्क्रमणबाट छत्रेश्वरी गाउँपालिका–६ का ६३ वर्षीय, वागचौर नगरपालिका–९ का ५२ वर्षीय र त्रिवेणी गाउँपालिका६ का ५८ पुरुष छन् । मृत्यु हुने तीनै जनाको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij