• Wednesday 9th of September 2026

मास्क अनिवार्य लगाउन सांसदहरुलाई सभामुखको आग्रह


  • आशाका किरण

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।
बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij