• Tuesday 8th of September 2026

शैक्षिक क्षेत्रमा सुधार आवश्यक : सभामुख देवराज घिमिरे


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा शैक्षिक क्षेत्रमा सुधार आवश्यक रहेको बताउनु भएको छ।  आज कान्तिपुर राष्ट्रिय दैनिक र हिसानाले संयुक्त रुपमा आयोजना गरेको हिसान  एडुफेयारमा आफ्नो धारणा राख्दै उहाले सो कुरा बताउनु भएको हो । आजबाट सुरु भएको शैक्षिक मेला असार ३ गतेसम चल्ने छ। हेर्नुस् भिडिओ :

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij