सुदर्शन बजगाई,आशाका किरण मिडिया । धुलीखेल नगरपालिकाका मेयर एवम् नेकपा एमालेका पुर्व काभ्रे जिल्ला अध्यक्ष नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय राजनीतिमा प्रवेश गरेका छन् । केपी ओली प्यानलबाट खुल्ला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका अशोक ब्यन्जुले १४३६ मत प्राप्त गरि केन्द्रीय सदश्यमा विजयी भएका हुन् । ब्यन्जुलाई गोकुल बास्कोटालाई टक्कर दिन सक्ने नेताको रुपमा काभ्रेमा चिनिन्छ ।
